Mayako Aayatan – Madhusudan Ghimire

मायाको आयतन–मधुसुदन धिमिरे

350

Availability: 5 in stock

SKU: Mayako Aayatan Categories: , Tags: ,

२०५७ सालमा बडिगाङ-५ बाग्लुङ्मा इन्दिरा घिमिरे र कमलप्रसाद घिमिरेका कान्छा सन्तानको रूपमा जन्मिएका मधुसुदन घिमिरे जन्मजात दृष्टिविहीन हुन् । कीर्तिपुरस्थित एकीकृत विद्यालय, लेबोरेटोरीबाट औपचारिक शिक्षा सुरू गरेका उनको अनेक उपचारका बाबजुद संसार देख्न नसके पनि रेडियोले उनलाई साहित्यमार्फत संसार देखायो ।
अन्ततः रेडियोबाटै साहित्यिक संगत पाए । त्यसयता उनका रचनाहरू विभिन्न सञ्चारम ( . ध्यममा प्रकाशन-प्रसारण भइरहेका छन् ।
प्रविधिको माध्यमबाट उनी लेख्न, पढ्न मात्र होइन, सूचना प्रविधिमा दक्ष भएका घिमिरे मानविकी विषय लिएर अध्ययन गर्ने क्रममा अपाङ्गता भएका युवाहरूको सूचना प्रविधिको अन्तर्राष्ट्रिय प्रतियोगिता (सन् २०१७) मा सहभागी भए । दृष्टिविहीनहरूका लागि सूचना प्रविधिका माध्यमबाट योगदान पुयाएका कारण उनी ब्लाइन्डरक नामक संस्थाबाट सम्मानितसमेत भए ।
सन् २०१९ देखि २०२२ सम्म उनले रेडियो कार्यक्रम मुक्तक आयाम’ सञ्चालन गरे । सन् २०२३ मा उनी Gobal Ugrad exchange program मा छनोट भएर संयुक्त राज्य अमेरिकास्थित मिजुरी स्टेट युनिभर्सिटीमा केही समय अध्ययन गर्ने अवसर पनि पाए । मनोविज्ञान विषय लिएर स्नातक अध्ययन गरिरहेका घिमिरे मनोसामाजिक वि( मर्शकर्ताका रूपमा कार्यरत छन् । घिमिरेका केही गीतहरूसमेत रेकर्ड भएका छन् । पुस्तकको रूपमा यो उनको पहिलो कृति हो ।

Mayako Aayatan – Madhusudan Ghimire

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

31
    31
    Your Cart
    Hard Times (Fingerprint)
    Remove
    Sanskritima K Cha
    Remove
    The Prisoner of Kathmandu
    Remove
    Hajurlai Bishesh Upahar
    Remove
    The Go Giver
    Remove
    Jeewan K Ho
    Remove
    Darshan Shiksha Ra Acharan
    Remove
    Dharmik Kathaharu
    Dharmik Kathaharu - Amogsiddhi
    Qty: 1
    Price: 150
    Remove
    Degendra Rajbanshiko Atmahatya
    Remove
    Purbiya Darshan Bimarsha
    Remove
    Trekking in the Himalayas
    Remove
    Book of Man
    Book of Man - Osho
    Qty: 1
    Price: 560
    Remove
    Yoga The Science Of Living
    Remove
    Concrete Rose
    Concrete Rose - Angie Thomas
    Qty: 1
    Price: 640
    Remove
    The Upstarts
    The Upstarts - Brad Stone
    Qty: 1
    Price: 800
    Remove
    Time Is Dripping
    Remove
    Three Hours
    Three Hours - Rosamund Lupton
    Qty: 1
    Price: 800
    Remove
    Kalo Mala
    Kalo Mala - Madhusudan P. Ghimire
    Qty: 1
    Price: 145
    Remove
    Shop Ratna Online
    Right Menu Icon