Hajurlai Bishesh Upahar – Raju Adhikari

हजुरलाई विषेश उपहर – राजु अधिकारी

580

Availability: 5 in stock

SKU: Hajurlai Bishesh Upahar (RBD) Categories: , Tags: ,

नासिएर जाने, हराएर जाने, बिर्सिएर जाने उपहार के उपहार ? उपहार होस् त कालजयी । उपहार त्यस्तो हुनुपर्छ, जो सदा स्मरणीय होस् । उपहार त्यस्तो हुनुपर्छ, जो साँच्चिकै अक्षय होस् । जीवनमा कैयौं उपहार लिइन्छन् र कैयौं दिइन्छन् । कुनै पनि उपहारको मूल्य त्यसको उपयोगितामा निहित हुन्छ न कि साजसज्जामा ।
आदरणीय पाठक महोदय ! यदि तपाईं कसैलाई केही उपहार दिँदै हुनुहुन्छ भने हेक्का रहोस् कि त्यो उपहारभित्र गागरमा सागर, अणुमा विभु र बिन्दुमा सिन्धु होस् । तपाईंले दिएको उपहार खोल्नासाथ उपहार पाउनेलाई करेन्ट झैं लागोस् । हो, यो त्यस्तै करेन्ट लगाउने अक्षरकृति आधारित एक उपहार हो । यो हो हजुरका लागि विशेष
उपहार ।

Hajurlai Bishesh Upahar – Raju Adhikari

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon