Anawaran (Kalam Prakashan) – Bijaya Sapkota

495

Availability: 5 in stock

SKU: Anawaran (Kalam Prakashan) Categories: , Tags: ,

सामाजिक जीवनका संवेदनशील पक्षलाई आफ्ना कथाको मुख्य विषय बनाउने विजय सापकोटाका ११ वटा कथाहरूको सङ्ग्रह हो ‘अनावरण’ । सामान्य अनि महत्त्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका यस सङ्ग्रहका कथाहरूले समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसङ्गत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरेका छन् । हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरूको मानसिक दशाको मिहीन चित्रण यस सङ्ग्रहका कथाहरूको अर्को विशेषता हो । पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरू पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् ।
Anawaran (Kalam Prakashan) – Bijaya Sapkota

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

14
    14
    Your Cart
    Hira Ra Moti
    Hira Ra Moti - Kalpana Pradhan
    Qty: 1
    Price: 50
    Remove
    Second Chance
    Second Chance - Robert T. Kiyosaki
    Qty: 1
    Price: 840
    Remove
    Pandulipi
    Pandulipi - Krishna Dharabasi
    Qty: 1
    Price: 365
    Remove
    Aaphailai Khojda
    Remove
    Adhayro Ma Ek Kaati
    Remove
    Devkota
    Remove
    After Dark
    After Dark - Haruki Murakami
    Qty: 1
    Price: 800
    Remove
    Steve Jobs (I Man)
    Steve Jobs (I Man) - Dipendra Shah
    Qty: 1
    Price: 399
    Remove
    Shop Ratna Online
    Right Menu Icon