थेम्स नदीको नागबेली छ, लन्डन सहरमा । हरिसिंहको भावनाको नागबेली छ, बेलायतदेखि नेपालसम्म । यी नागबेलीहरूले कतै आँखा समाउँछन् ब्ल्याकवाल टनेलमा । कतै हिँडाउँछन् सत्लुङ्मा । कतै उठ्छन् शब्दहरू । कतै खस्छन् । पृथ्वीका दुवै भाग टेकेका स्मृतिहरू स्थापित छन् यहाँ । सतहमा । परिधानमा । – गोपाल पराजुली |
Thames Nadika Nagbeliharu – Harisingh Thapa
Reviews
There are no reviews yet.