Kabhreli Nepali Sahityako Ruparekha – Bijaya Sapkota

काभ्रेली नेपाली साहित्यको रुपरेखा – विजय सापकोटा

535

Availability: 5 in stock

SKU: Kabhreli Nepali Sahityako Ruparekha (RBD) Categories: , Tags: ,

Kabhreli Nepali Sahityako Ruparekha – Bijaya Sapkota |

नेपाली भाषा साहित्यमा काभ्रेपलान्चोक जिल्लाको उपस्थिति र सक्रियताको इतिहास पुरानो छ। प्रस्तुत पुस्तकले त्यो इतिहासलाई लिपिबद्ध गर्ने क्रममा काभ्रेली नेपाली साहित्यको आदिकालदेखि वर्तमानसम्मका साहित्यिक लेखन, प्रकाशन र साहित्यसित जोडिएका अभियान र समग्र गतिविधिको अभिलेख समेत राखेको छ। मुख्य विषय साहित्य हुँदाहुँदै पनि यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाको भौगोलिक, राजनीतिक एवम् सामाजिक-सांस्कृतिक अवस्था र इतिहासलाई समेत समेटिएकोले यो पुस्तक सबैका लागि उपयोगी र संग्रहणीय बन्न पुगेको छ ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon