“स्टिभ जब्स अमेरिकाका ती महान् प्रवर्तकमध्ये सबैभन्दा साहसी थिए, जो सदैव भिन्न तरिकाले सोच्ने गर्दथे । उनमा संसार बदल्ने विश्वास थियो । यी सबै गर्ने उनमा अचम्मको प्रतिभा थियो ।
बाराक ओबामा, अमेरिकी राष्ट्रपति
स्टिभको विचार र आविष्कारले टेक्नोलोजी र त्यसलाई प्रयोग गर्ने सारा संसारको सोच बदलिदिए । उनी टेक्नोलोजीलाई आफ्नो कौशलले सजिलो बनाइदिन्थे । उनले गुणात्मक प्रोडक्ट बनाए, जसलाई खरिद गर्नका लागि मानिस लाइनमा बस्दथे । स्टिभले कम्प्युटरलाई घरघरमा पुयाए । उनलाई डिजिटल कार्पेन्टर भनियो जसले डिजाइन र क्राफ्टमेनसिपमा कुनै सम्झौता गरेनन् ।
स्टिभ जब्स वास्तवमा इन्जिनियरको अगुवा र टेक्नोलोजीको लिडर थिए । उनले सारा विश्वलाई आफ्नो उत्पादनतर्फ आकर्षित गर्न पूर्ण रूपले सफल भए । उनै महान् कर्मयोगीको प्रेरक जीवनगाथा यहाँ प्रस्तुत गरिएको छ ।
Steve Jobs (I Man) – Dipendra Shah
Steve Jobs (I Man) – Dipendra Shah
स्टिभ जेब्श– दिपेन्द्र शाह
₨399
Availability: 3 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet