Sanskari Banne Kaida – Raju Adhikari

संस्कारी बन्ने काइदा – राजु अधिकारी

  • Sanskari Banne Kaida
  • Raju Adhikari
  • Fineprint Books
  • Nepali
  • 231 pages

580

Availability: 5 in stock

SKU: Sanskari Banne Kaida (RBD) Categories: , Tags: ,

“हाम्रो कर्म (काम र कर्तव्य) ले हाम्रा लागि एक नैतिक स्तरको बैङ्क खाता (संस्कार) बनाउँछ । हरेक कर्मसँगै उक्त खातामा ताजा इन्ट्री चलिरहन्छ र दुवै खाताको हरेक पटक रिन्यु गर्ने काम भइरहेको हुन्छ ।“
अर्नाल्ड टायनबी
“जुन किसिमको संस्कार हामी सञ्चय गछौँ, त्यसैअनुरूप हाम्रो चरित्रको निर्माण हुन्छ । संस्कार मनुष्यको तिनै विचारहरूको परिपक्व स्वरूप हो, जसले लामो समयसम्म मस्तिष्कमा रहेर स्थायी स्थान बनाएका हुन्छन् । यदि मस्तिष्कमा असल विचार अपनाएर त्यसैको चिन्तन र मनन गर्ने हो भने त्यसैअनुरूप संस्कार पनि शुभ र सुन्दर हुन्छ । यसको विपरीत यदि नराम्रो विचार ग्रहण गरेर मस्तिष्कमा राखिरहने र मनन गर्ने गरियो भने त्यसैअनुरूप संस्कारका रूपमा फोहोरमैला मात्रै एकठ्ठा गर्ने काम गरिन्छ ।”
प्रसिद्ध मनोवैज्ञानिक फ्रान्सिस मेरिल, ‘द सिक्रेट सेल्फ’

Sanskari Banne Kaida – Raju Adhikari

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Satya Haran
    Satya Haran - Raju Adhikari
    Qty: 1
    Price: 625
    Remove
    Jijiwisha Paperback
    Jijiwisha (Paperback)
    Qty: 1
    Price: 499
    Remove
    Hajurlai Bishesh Upahar
    Remove
    Shop Ratna Online
    Right Menu Icon