Malai Aaryaghat Lagera Najalaunu – Bijaya Hitan

मलाई आर्यघाट लगेर नजलाउनु– विजय हितान

  • Year: 2082 BS
  • Edition: 1
  • 107 pages
  • Paperback

349

Availability: 5 in stock

SKU: Malai Aaryaghat Lagera Najalaunu Categories: , Tag:

ग्रिनविच विश्वविद्यालय लन्डनबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका विजय हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन् । वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष चिनारी बनाएका छन् । दुई दशकभन्दा लामो समयदेखि पर्या-साहित्यमार्फत पर्यावरण संरक्षणका निम्ति विश्वव्यापी रूपमा निरन्तर लागिरहेका उनी इको राइटिङका एक अथक योद्धा हुन् । उनका कविता, कथा, निबन्ध, सिद्धान्त र उपन्यासका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
‘मलाई आर्यघाट लगेर नजलाउनू पर्यावरणीय विषयमा केन्द्रित रहेर लेखिएको कवितासङ्ग्रह हो । यस कृतिको माध्यमबाट जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, जल, जमिन, वायु प्रदूषण एवम् विश्वव्यापी रूपमा प्राणी, वनस्पति तथा मानव जगत्ले भोग्नुपरिरहेका यावत् समस्याहरूलाई नजिकबाट महसुस गर्न सकिन्छ | एक कविको दृष्टि र चेतनाबाट प्रकृति संरक्षणका निम्ति हृदयबाट लेखिएका शब्दहरू हुन्, यी ।

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

23
    23
    Your Cart
    Bishaya Ra Bichar
    Remove
    Purbiya Darshan Mimansa
    Remove
    Eauta Bahula Nabhayeko Busart
    Remove
    Belako Boli
    Remove
    Ramayana Rupa
    Ramayana (Rupa) - R.C. Dutt
    Qty: 1
    Price: 472
    Remove
    Kissinger
    Kissinger - Walter Isaacson
    Qty: 1
    Price: 3,200
    Remove
    Paramparagat Adiwasi Gyan
    Remove
    The Tao of Warren Buffett
    Remove
    The Hidden Himalayas
    The Hidden Himalayas - Carroll Dunham
    Qty: 2
    Price: 5,500
    Remove
    Good Girl Bad Blood
    Remove
    I Too Had a Love Story
    Remove
    Samayako Chhal
    Remove
    Bhagwan Shiva
    Remove
    Uchcha Mulya Kheti
    Remove
    How To Fly A Horse
    How To Fly A Horse - Kevin Ashton
    Qty: 1
    Price: 800
    Remove
    Dahine Hate Sikka Ra Saikal
    Remove
    Shwochchanda Suseliharu
    Remove
    Shop Ratna Online
    Right Menu Icon