Uchcha Mulya Kheti – Jeewan Prasad Rai

उच्च मुल्या खेती – जीवनप्रसाद राई

390

Availability: 5 in stock

SKU: Uchcha Mulya Kheti (RBD) Categories: , Tags: ,

Uchcha Mulya Kheti – Jeewan Prasad Rai |

नेपाल उच्च मूल्य आउने बालीहरूका लागि ज्यादै उर्वर भूमि हो । यहाँ दशकौंदेखि नै प्राकृतिक रुपमा उच्च मूल्य आउने बालीहरुको उपयोग हुँदै आएको सर्वविदितै रहेको छ । समृद्धिको सपनाको कुरा गर्दा हामीले बनाएका प्रदेश सरकार हरूले यही उच्च मूल्य आउने बालीहरुलाई मात्रै पनि गहिरो रुपमा ध्यान दिने हो भने यसबाट हामीले संसारकै उत्कृष्ट शिखरहल चुम्न सक्ने यथार्थलाई कसैले पनि रोक्न सक्नेछैन । यसका लागि सम्भावनाहरुको अध्ययन, खेती प्रविधि विर तार र यसलाई स्वादेशमै प्रशोधन गरी निकासीका लागि उचित खालको प्रबन्ध गरिनुपर्छ । जसबाट हामीले परिकल्पना गरेको तीव्र गतिको आर्थिक विकासको धारलाई समात्न सक्नेछौं ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon