Belayatdekhi Chardham – Hari Singh Thapa

बेलायतदेखि चारधाम– हरिसिंह थापा

150

Availability: 5 in stock

SKU: Belayatdekhi Chardham (RBD) Categories: , Tags: ,

प्रवास मा बसेका नेपाली ले नेपाली भाषा र संस्कृति बिर्सन्छन् कि भनेर चिन्ता गर्ने र तेसको समाधान का निम्ति पनि प्रवास मै बसेर सक्रिय बन्ने विशिष्ट नेपालीहरू मध्ये पनि श्री थापा एक हुनुहुन्छ । कहिले बेलायत कहिले नेपाल र कहिले काठमाण्डू र कहिले गाउँघर गर्दै प्रायः यायावर जीवन मा बाँचिरहेका श्री थापा सँग गनिनसक्ना अनुभूतिहरू छन् । नेपाली, साहित्य र संस्कृति को सेवा को माध्यम बाट नेपाली मन र मुटु जुटाउने साधना मा लागेका श्री थापा अभिनन्दनीय हुनुहुन्छ, आदरयोग्य हुनुहुन्छ ।
– मुकुन्दशरण उपाध्याय
उत्तराखण्ड चारधामपछि साहित्यकार हरिसिंह थापा फेरि धार्मिक यात्रासँग जोडिएका छन् । भारतका तीर्थस्थलहरूको यात्राले विशेषगरी नेपाल र भारतको धार्मिक, संस्कृतिक विरासत र परम्परालाई बचाउने काम त गर्छ नै त्यसभन्दा पनि पर यस किसिमको यात्राले विश्व जहाँ भए पनि मानिसमा आध्यात्मिक चेतनाको विस्तारमा पनि बल दिन्छ र धर्मप्रतिको आस्था कमजोर हुन दिँदैन । थापाले यस्तो विषयमा कलम चलाएर यो आस्थालाई विस्तार गर्न खोजेका छन् । – गोपाल पराजुली

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Hira Ra Moti
    Hira Ra Moti - Kalpana Pradhan
    Qty: 1
    Price: 50
    Remove
    Confess
    Confess - Colleen Hoover
    Qty: 1
    Price: 960
    Remove
    Red Riding Hood
    Remove
    Limbu Itihas
    Remove
    Safalta Kasari Paune
    Remove
    Pachchis Pratibha Bhag 3
    Remove
    Shop Ratna Online
    Right Menu Icon