Namratako Cardigan – Harising Thapa

NPR225.00

Availability: 5 in stock

SKU: Namratako Cardigan (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

देवकुमारी थापा भूतप्रेत, तन्त्रमन्त्र, जादु टुनामुना, वैद्य, धामीझाँक्रीको उनको कथामा समाज छ । देशमा लुकेको भाग्य र विदेशमा लुकाएको जिन्दगी छ । उनका कथामा समाज बाङ्गे पीपलमै तेर्सिएको छ । झाडी, बुटयान र डाँडा नेपाल, भारत, युरोप र बेलायत । व्यक्तिको सामाजिक सम्बन्ध । प्रेममा डिस्टान्स । नम्रताको कार्डिगन । यिनै हुन् थापाका कथाले बुनेका स्वेटर । पात्रहरू कथामै समाजको चित्र बनाउन काम गर्छन । व्यक्तिगत र सामाजिक जीवन उनीहरू कसरी जिउँछन् थापा त्यसलाई देखाउन लागेझै देखिन्छन् । देशबाट विदेश प्रवेश गरेका पात्रहरू लिएर । आफैबाट देशमा प्रवेश गरेका पात्रहरू लिएर । समाजसँग उनीहरू कसरी चल्छन् र चल्न नजानेर कसरी अलपत्र पर्छन् यहाँ देखिन्छन् । कथा पुरानो वेशभूषामा छन् । थापाका शब्दले पात्रलाई आफ्नै शैलीको नजिक राखेका छन् । पात्रहरू समाजसित र कतिपय कथामा यिनी आफनै सरोकारसित जोडिएका छन् । कथाले व्यवस्था होइन सरलता खोजेका छन् । ‘नम्रताको कार्डिगन’ यिनले कथासित गरेको प्रेम हो । कथामा पात्रका सपनाहरूमाझ जीवनका युद्धहरू छन् । थापाका कथाले वर्णन गर्न खोजेको दृश्य यही हो । देखाउन खोजेको कार्डिगन यही हो ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon