Euta Mayi Nagarma – Ramesh Kshitij

एउटा मायी नगरमा– रमेश क्षितिज

750

Availability: 5 in stock

SKU: Euta Mayi Nagarma Categories: , Tags: ,

वर्षौं काव्यिक मुग्धतामा रमाएका एक कविको नयाँ आख्यान- आविष्कार हो, एउटा मायी नगरमा । यसमा छन्– पुनः परिभाषित गरिनुपर्ने नवीन शैली, कथ्य, शिल्प र विम्बसहितका कथाहरू ।
यथार्थ कथा र पात्रहरू छन् तर उनीहरूको जादुयी खेलले पाठकलाई अर्कै लोकमा पुऱ्याउँछ । आफ्नै वरिपरि देखे भोगेका अनुहार र चरित्रहरू यहाँ अचम्मको मायावी संसार खडा गरेर हृदयमा नयाँ ध्वनि झङ्कृत गरिदिन्छन् ।
कथाकार रमेश क्षितिजले ८० को दशकमा नेपाली कथा लेखनको नयाँ क्षितिज खोलेका छन्- जहाँबाट कथा- आख्यानको पृथक्, सुन्दर, स्वर्णिम र अलौकिक संसार चियाउन सकिनेछ ।
यसभित्रका कथा पढेपछि भेटिनेछ- आख्यानमा काव्यिक स्वाद, उच्च कल्पनाशीलता अनि मौलिक तथा हृदयस्पर्शी शैली भएको
एउटा फरक कथावाचक !
Euta Mayi Nagarma – Ramesh Kshitij

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

6
    6
    Your Cart
    Born In Bigutar Nepal
    Remove
    Ritubichar
    Ritubichar - Lekhnath Poudel
    Qty: 1
    Price: 195
    Remove
    Lahureni Phool
    Lahureni Phool - Susma Rupabun Rai
    Qty: 1
    Price: 375
    Remove
    Just Like You
    Just Like You - Nick Hornby
    Qty: 1
    Price: 800
    Remove
    Flowers On The Path
    Flowers On The Path - Sadhguru
    Qty: 1
    Price: 280
    Remove
    Mahuwa
    Mahuwa - Pavitraa Lama
    Qty: 1
    Price: 480
    Remove
    Shop Ratna Online
    Right Menu Icon