Mahuwa – Pavitraa Lama

NPR480.00

Availability: 5 in stock

SKU: Mahuwa (RBD) Categories: , Tag:
“मान्छे बसाइँ सरिरहन्छ, यो उसको प्रवृत्ति हो भन्छन् नृवंशशास्त्री। तर त्यो हिँडाइका कारक के होलान् समाजशास्त्री, मनोवैज्ञानिक आदिले भनिल्याएको कुरा कति मेल खाला?
सर्जकले यहाँ आफ्नै पाराले त्यस्ता कारकको उत्खनन गर्ने प्रयास गरेकी छन् । आफूले अगाध माया गरेको माटो, खोला, खोल्सी, पानी-पँधेरो, सैसैला र सुनबरीलै घन्काएका बन-पाखा चटक्कै छोडेर बिरानो बस्तीमा बुख्याँचा बन्नुपर्ने बाध्यताको बिलौना, सांस्कृतिक अतिक्रमण, जातीय उच्छेदनको आरेखन बनेको छ ‘महुवा’।“

Mahuwa – Pavitraa Lama

Weight 0.3 kg
Authors

Language

Publisher

Brand

Pavitraa Lama

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top