एउटा मानिस साँच्चै गइदियो भने. सुनसान र रित्तो रित्तो बनाइदिन्छ एउटा संसार ।
अभावको चस्माबाट हेरेपछि मात्र
हामी देख्छौ ठाढा गइसकेको मानिसको मूल्यको आकृति तर सुन्दैन ऊ हाम्रो आवाज त्यस बेला. र फर्केर आउँदैन हामी छेउ,
• अहिले नै रोक मानिसलाई आफ्नो प्रेमले !
Ghar Pharkiraheko Manis – Ramesh Kshitij
दशैं Offer
Ghar Pharkiraheko Manis – Ramesh Kshitij
घर फर्किरहेको मानिस– रमेश क्षितिज
₨599
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet