Yugpurush Swami Bibekananda – No Specified Author

1,095

Availability: 5 in stock

SKU: Yugpurush Swami Bibekananda (RBD) Categories: , Tag:
असल कर्मबाट मान्छेको जीवन सफल हुन्छ । विवेकानन्द यही महान् चिन्तनबाट प्रेरित हुनुहुन्थ्यो । उहाँले सामाजिक असमानताको विरोध गरी समाजको उन्नति र प्रगतिका लागि काम गर्नुभयो । त्यसैले उहाँको जीवनबाट छुवाछुत, सतीप्रथा, बालविवाह, नारी तथा पुरूषमा विभेद गरिने परम्पराको विरोध गर्नुपर्छ भन्ने प्रेरणा पनि पाइन्छ । आफ्नो देश र जाति तथा गुरूप्रति सदा श्रद्धा गर्नुपर्छ र राष्ट्रनिर्माणमा सबै नागरिक एक हुनुपर्छ, परोपकार र राष्ट्रको उन्नतिमा आफूलाई समर्पित गर्न सक्नुपर्छ । आफ्नो धर्म, संस्कृतिको उत्थानमा मन, वचन र कर्मले नै प्रवृत्त हुनुपर्छ भन्ने कुरा उहाँले जीवनभर सिकाइरहनुभयो । जुनसुकै कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्य र दायित्वबाट पन्छिनु हुन्न, स्वधर्म र स्वसंस्कृतिको विकास एवम् संरक्षणमा आफूलाई लगाउनुपर्छ भन्ने प्रेरणा पनि उहाँको जीवनबाट पाइन्छ । त्यसै गरी देश, जाति र विश्वका निम्ति जतिसुकै देन दिए पनि फलको आशा गर्नुहुँदैन भन्ने उहाँको जीवनीबाट प्रेरणा प्राप्त हुन्छ ।

Yugpurush Swami Bibekananda –

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Kosh
    Kosh - Karna Shakya
    Qty: 1
    Price: 498
    Remove
    Jantar Mantar
    Jantar Mantar - Rajendra Parajuli
    Qty: 1
    Price: 375
    Remove
    Bhimsenko Antya
    Bhimsenko Antya - Bal Krishna Sama
    Qty: 1
    Price: 200
    Remove
    Cycle Saundarya
    Cycle Saundarya - Taralal Shrestha
    Qty: 1
    Price: 950
    Remove
    Shop Ratna Online
    Right Menu Icon