Jantar Mantar – Rajendra Parajuli

जन्तरमन्तर – राजेन्द्र पराजुली

375

Availability: 5 in stock

SKU: Jantar Mantar Categories: , Tags: ,

कथालाई प्रायः राजनीतिक र सामाजिक रङमा घोलेर लेख्नु राजेन्द्र पराजुलीको ‘सिग्नेचर’ हो। यिनका कथाका चरित्रहरू बलियो गरी जमिनमा उभिएका हुन्छन् र नै तिनले हाम्रो मनमस्तिष्कमा लगातार हस्तक्षेप गरिरहन्छन् ।
समाज, संस्कृति, समय र खराब राजनीतिका कारण कष्ट भोगिरहेका मानिसका मनोदशालाई मनोहारी शैलीमा उनले १५ वटा कथामा उनेका छन्। ‘जन्तरमन्तर’ कथासङ्ग्रह हामी बाँचिरहेको समयको बिम्बात्मक चित्र हो । यी कथाहरू आजका समयका मानिसले भोगिरहेका अनन्त विसङ्गतिप्रतिको कडा
आलोचकीय दृष्टि पनि हुन् ।
Jantar Mantar – Rajendra Parajuli

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon