Uttarakhand Chardham – Hari Singh Thapa

उत्तराखण्ड चारधाम – हरिसिंह थापा

200

Availability: 5 in stock

SKU: Uttarakhand Chardham (RBD) Categories: , Tags: ,

नेपाली वाङ्मयमा यस्तै धार्मिक यात्रा-साहित्य अगाडि पनि प्रकाशित भइसकेका छन् । नेपाली आत्मा यूकेको हातमा परे तापनि धार्मिक भावना, आध्यात्मिक चेतना अनि मातृभूमि नेपालप्रतिको, नेपाली भाषा-साहित्यप्रतिको सद्भावना, अर्चना र वन्दना प्रशंसनीय पाएँ । भाषा-साहित्यका माध्यमबाट नेपाल आमाको पूजा गर्नु, आफ्नो धर्म, संस्कार, संस्कृतिलाई अक्षुण्ण राख्ने प्रयास गर्नु प्रशंसनीय कार्य हो । – प्रा. शिवगोपाल रिसाल
कवि, आख्यानकार एवं गीतकारका रूपमा सुपरिचित श्री हरिसिंह थापाले आफ्नो उत्तराखण्ड चारधाम शीर्षक प्रस्तुत पुस्तकमा तीर्थयात्राका आफ्ना अनुभूतिलाई केही स्थानीय सत्यतथ्य, केही पौराणिक कथ्यका साथ रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ । यमुनोत्री, गङ्गोत्री, केदारनाथ र बद्रीनाथलाई हिन्दू सनातन धर्ममा सर्वाधिक पवित्र तीर्थस्थल भनिएको छ । यी तीर्थहरूमा गरिने यात्राले जीवन केवल पापमुक्त बन्दछ, अपितु जन्म र मरणको चक्रबाट निस्केर कैवल्यमुक्ति प्राप्त गर्न समर्थ हुने कुरा शास्त्रहरूमा वर्णित छ । – आचार्य दुर्गाप्रसाद पोखरेल

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Padmini
    Padmini - Hari Singh Thapa
    Qty: 1
    Price: 150
    Remove
    Shop Ratna Online
    Right Menu Icon