Shop Online For Books | Stationery | Fashion | Gift Items

Belayatdekhi Chardham – Hari Singh Thapa

150

Availability: 4 in stock

SKU: Belayatdekhi Chardham (RBD) Categories: , , Tags: ,

प्रवास मा बसेका नेपाली ले नेपाली भाषा र संस्कृति बिर्सन्छन् कि भनेर चिन्ता गर्ने र तेसको समाधान का निम्ति पनि प्रवास मै बसेर सक्रिय बन्ने विशिष्ट नेपालीहरू मध्ये पनि श्री थापा एक हुनुहुन्छ । कहिले बेलायत कहिले नेपाल र कहिले काठमाण्डू र कहिले गाउँघर गर्दै प्रायः यायावर जीवन मा बाँचिरहेका श्री थापा सँग गनिनसक्ना अनुभूतिहरू छन् । नेपाली, साहित्य र संस्कृति को सेवा को माध्यम बाट नेपाली मन र मुटु जुटाउने साधना मा लागेका श्री थापा अभिनन्दनीय हुनुहुन्छ, आदरयोग्य हुनुहुन्छ ।
– मुकुन्दशरण उपाध्याय
उत्तराखण्ड चारधामपछि साहित्यकार हरिसिंह थापा फेरि धार्मिक यात्रासँग जोडिएका छन् । भारतका तीर्थस्थलहरूको यात्राले विशेषगरी नेपाल र भारतको धार्मिक, संस्कृतिक विरासत र परम्परालाई बचाउने काम त गर्छ नै त्यसभन्दा पनि पर यस किसिमको यात्राले विश्व जहाँ भए पनि मानिसमा आध्यात्मिक चेतनाको विस्तारमा पनि बल दिन्छ र धर्मप्रतिको आस्था कमजोर हुन दिँदैन । थापाले यस्तो विषयमा कलम चलाएर यो आस्थालाई विस्तार गर्न खोजेका छन् । – गोपाल पराजुली

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon