Share Sutra – Rabindra Bhattarai

सेयर सूत्र– रविन्द्र भट्टराई

499

Availability: 5 in stock

SKU: Share Sutra Categories: , Tags: ,

सेयरको वास्तविक मूल्यका आधारमा बजार मूल्य सस्तो हो वा महङ्गो, छुट्याउन सकिन्छ । सस्ता सेयर किन्दा पर्याप्त ‘मार्जिन अफ सेफ्टी’ हुनुपर्छ । जति धेरै मार्जिन अफ सेफ्टी’. त्यति कम जोखिम र धेरै नाफा हात पार्न सकिन्छ ।
हुन्छ, सेयर किनेर राख्नु र बेचिहाल्नु एउटै कुरा हैनन् । बेचिहाल केही पैसा बन्ला तर धेरै बन्ने सम्भावना कमै हुन्छ । धेरै बनाउन कम्पाउन्डिङको जादुलाई बुझ्नुपर्छ र प्रयोग गर्नुपर्छ, जसले थोरैलाई धेरै अनि सानो अङ्गलाई ठूलो बनाउँछ । जो धनी बने, उनीहरूले यसको अधिकतम प्रयोग गरे । जो धनी बनेनन्, उनीहरूले यसको रहस्य कहिल्यै बुझेनन् ।
सेयरमा पैसा बनाउन माथिबाट तल वा तलबाट माथि दुवै रणनीति अपनाउन सकिन्छ तर जोखिम एवम् तनाव दुवैलाई कम गर्दै जस्तोसुकै बजारमा पनि आत्मविश्वासका साथ लगानी गर्ने उत्कृष्ट सूत्र भनेको रुपैयाँको औसत लागत रणनीति हो ।
जोखिम असल र खराब दुवै हुन्छन् । सम्पत्ति बनाउन असल जोखिम चिन्न सक्नुपर्छ । लगानी गर्न जोखिम लिने क्षमता भएर मात्र हुन्न, इच्छाशक्ति पनि चाहिन्छ, जसको मापन हामी आफैँ गर्न सक्छौं ।
सेयर बजारका विज्ञ, विश्लेषक, लेखक एवम् मार्गदर्शक रविन्द्र भट्टराईको सेयरबाट सम्पत्तिको वैभव बनाउने सूत्रात्मक किताब हो- सेयर सूत्र ।
Share Sutra – Rabindra Bhattarai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Sallipir
    Sallipir - Nayan Raj Pandey
    Qty: 1
    Price: 348
    Remove
    Trishna
    Trishna - Rabindra Bhattarai
    Qty: 1
    Price: 350
    Remove
    Shop Ratna Online
    Right Menu Icon