Ratna Brihat Nepali Samalochana (Saidhantik Khand) – Laxman P. Gautam, Rajendra Subedi

1,095

Availability: 5 in stock

SKU: Ratna Brihat Nepali Samalochana (Saidhantik Khand) (RBD) Categories: , Tags: ,

Ratna Brihat Nepali Samalochana (Saidhantik Khand)) – Rajendra Subedi, Laxman P. Gautam

रत्न बृहत नेपाली समालोचना (सैद्धान्तिक खण्ड) विश्वसाहित्यका अधुनातन सौन्दर्य चिन्तन, विधासिद्धान्तका नवचिन्तन र भाषा शैली संरचनापरक समालोचना पद्धतिहरूका नवदृष्टिचेतना प्रतिबिम्बित भएका समालोचनाहरूको बृहत् सङ्ग्रह हो र तुलनात्मक साहित्य, साहित्य सम्पादन पद्धति, पाश्चात्य साहित्य सिद्धान्त र समालोचना पद्धति, नाभिकीय समालोचन, सांस्कृतिक समालोचना, अभिघात सिद्धान्त, अन्तर्पाठीयता, मनोरचना विज्ञान, डायस्पोरा, लैङ्गिक समालोचना, नारीवादी समालोचना, चलचित्र सिद्धान्त, उत्तरआधुनिकता, पर्यावरणीय समालोचना, प्रगतिवाद, शैलीविज्ञान, संरचनावाद, वाक्रिया सिद्धान्त, सङ्कथन विश्लेषण आदि विविध सौन्दर्य चिन्तन तथा काव्य कविता, आख्यान, नाटक र निबन्धहरूका प्रभेदगत सैद्धान्तिक पक्षहरूको विवेचनाको सङ्कुल वृत्तबाट यस ग्रन्थका समालोचनाहरूको निर्माण भएको छ। नेपाली समालोचनामा यी चिन्तनहरूको निरूपण यस ग्रन्थको सम्बल हो ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

9
    9
    Your Cart
    Rato Darbar
    Rato Darbar - Yudhir Thapa
    Qty: 1
    Price: 30
    Remove
    The Trial (FP)
    The Trial (FP) - Franz Kafka
    Qty: 1
    Price: 320
    Remove
    Unaccustomed Earth
    Remove
    Readers Guff
    Readers Guff - Santosh Acharya
    Qty: 1
    Price: 500
    Remove
    Jangabhadurko Yug
    Remove
    Think Like A Monk
    Think Like A Monk - Jay Shetty
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon