Shop Online For Books | Stationery | Fashion | Gift Items

Ratna Brihat Nepali Samalochana Bhag 3 – Rajendra Subedi, Laxman Prasad Gautam

1,595

Availability: 3 in stock

SKU: Ratna Brihat Nepali Samalochana Bhag 3 (RBD) Categories: , , Tags: , ,

रत्न बृहत् नेपाली समालोचना (भाग ३) नवीन सौन्दर्यचिन्तन र पूर्वीय साहित्य तथा दर्शनको पुनर्व्याख्या, अन्तर्विषयक अध्ययन, लोकसाहित्य, विधागत सौन्दर्यविमर्श र अन्य विविध सौन्दर्यविमर्शमा केन्द्रित रहेको छ । यसअन्तर्गत पौरस्त्य साहित्य र दर्शन, स्फोटवाद, विनिर्माणवाद, डायस्पोरा, विधाविघटन, नवमनोविश्लेषण, भौगोलिक समालोचना, साइबर समालोचना, अधिआख्यान, सङ्केन्द्रीकरण, कुसङ्केतनता, अपाङ्गता, सीमान्तीयता, पर्यावरण, साहित्यको समाजशास्त्र, लैङ्गिकता, लोकसाहित्य अध्ययनका पद्धतिजस्ता नवीन सिद्धान्तको निरूपणमा केन्द्रित रहेको छ । यसमा आत्मवृत्तान्त, रङ्गशिल्प, समकालीन नेपाली समालोचना, कविताका मानक, नाट्यायन, जीवनी आदि विधाका सैद्धान्तिक प्रतिमानहरूमाथिको पुनर्विमर्शका साथै सांस्कृतिक चेतना, पाठालोचन, अलङ्कार र फिगर अफ स्पिच, पाठनिर्माणका युक्ति, स्वैरकल्पना, साहित्येतिहास लेखनका प्रतिमान र आनुभविकता विश्लेषणजस्ता नयाँ पक्षहरूको गम्भीर विमर्श पनि रहेको छ । यसरी यो ग्रन्थ नेपाली समालोचनाको शाश्वत र मानक ग्रन्थ हुन पुगेको छ ।
Ratna Brihat Nepali Samalochana Bhag 3 – Rajendra Subedi, Laxman Prasad Gautam

Weight 2 kg
Authors

,

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon