Ranihar – Krishna Gautam

रानीहार– कृष्ण गौतम

675

Availability: 5 in stock

SKU: Ranihar Categories: , Tag:

प्राध्यापक कृष्ण गौतम सिर्जनादेखि सिद्धान्तसम्म चिन्तनको नयाँ परिपाटी बसाल्ने लेखक हुन् । नेपाली साहित्यमा उत्तरआधुनिकताको सरगर्मी ल्याएर होस् या भाषा र मानवीयताको प्रश्नमा जागरूक भएर । गौतमका हरेक सिर्जनामा समाजका बहुल विचार भेटिन्छन्, अन्तर्विधात्मकता र कलात्मकताको बेजोड हातेमालो हुन्छ ।
रानीहार पृथक् अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्धकृति हो । यसले विधागत रूप र अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको छ । भाषाको विलक्षण चलखेलमा सम्मोहक ऊर्जा र अतिरिक्त आस्वाद्यता छ । यसमा हार्दिकता, सिर्जनात्मकता, विश्वसनीयता, अनौपचारिकता, अलमस्तीपना आदि गुण तथा गरिमाको उचाइ जगमगाएको छ ।
प्रस्तुत कृति निबन्धको जामा दिइने यात्रा, नियात्रा, समीक्षा, संस्मरण, टिप्पणी, लेख, रिपोर्ताज आदि चलनचल्तीका लेखनबाट सम्पूर्णतः अलग्गिएको छ । तर, ती विधाका तरल स्वरूप भने यसमा पनि उत्तिकै सलबलाइरहेका देखिन्छन् ।
– राजकुमार बानियाँ
Ranihar – Krishna Gautam

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

10
    10
    Your Cart
    Staff Notation Gyan
    Staff Notation Gyan - Ram Thapa
    Qty: 1
    Price: 80
    Remove
    The Wayward Daughter
    Remove
    Makurako Punarjanma
    Remove
    Mahaphil
    Mahaphil 2 - Babu Tripathi
    Qty: 1
    Price: 499
    Remove
    Mahayogi Guru Gorakhnath
    Remove
    Pandhraun Chuli
    Pandhraun Chuli - Khimlal Gautam
    Qty: 1
    Price: 588
    Remove
    Yuwale Dekheko Nepal
    Remove
    Uttarsidhanta
    Uttarsidhanta - Krishna Gautam
    Qty: 1
    Price: 995
    Remove
    Shop Ratna Online
    Right Menu Icon