Minayev Ra Nepal – Krishna Prakash Shrestha

मिनायेभ रा नेपाल – कृष्णप्रकाश श्रेष्ठ

  • Minayev Ra Nepal
  • Krishan Prakasha Shrestha
  • Himal Kitab
  • Nepali
  • 87 pages

175

Out of stock

Restock Email Notification

SKU: Minayev Ra Nepal (RBD) Categories: , Tags: ,
इभान पाभ्लोभिच मिनाएभ सन् १८७५ मा नेपाल आएका थिए जतिखेर नेपालको शासनको बागडोर जङ्गबहादुरको हातमा थियो । सेन्ट पिटर्सबर्ग निवासी मिनाएभ ख्रीष्टाब्दको उन्नाइसौँ शताब्दीमा नेपाल आउने औंलामा गन्न सकिने युरोपेलीहरूमा पर्छन् भने नेपाल भूमिमा पाइला टेक्ने उनी पहिलो रूसी थिए। मिनाएभ त यसै पनि पूर्वीय संस्कृति एवं इतिहासका अध्येता थिए र उनको नेपाल आउने उद्देश्य नै आफ्नो अध्ययन अनुसन्धानलाई अघि बढाउनु थियो। आफ्नो नेपाल बसाइमा उनले जति देखे र जति बुझे त्यसका आधारमा नेपालबारे सर्सरती परिचयात्मक विवरण लेखेका थिए। नेपाली इतिहासको अध्ययनमा मिनाएभले लेखेको यस विवरणको आफ्नै उपयोगिता छ।

Minayev Ra Nepal – Krishan Prakasha Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

9
    9
    Your Cart
    Losing Hope
    Losing Hope - Colleen Hoover
    Qty: 1
    Price: 960
    Remove
    Suri ko Cycle
    Suriko Cycle - Shashwat Parajuli
    Qty: 1
    Price: 95
    Remove
    The Psychology of Money
    Remove
    Sangat
    Sangat - Devendra Neupane
    Qty: 1
    Price: 295
    Remove
    Sanchaman Jyo Jyo
    Sanchaman Jyo Jyo - Krishna Subba
    Qty: 1
    Price: 390
    Remove
    Bhrastachar
    Bhrastachar - Sharadchandra Paudel
    Qty: 1
    Price: 1,775
    Remove
    Sthannam Kosh
    Remove
    Shop Ratna Online
    Right Menu Icon