लेखक राजाराम बौलाले स्वदेशका उकाली र ओरालीहरू एवं भञ्ज्याङ्ग र चौतारीहरू र विदेशका आर्थिक विकासका समृद्धि र भौतिक विकासका उत्कर्षहरू देख्ने सौभाग्य प्राप्त गर्नुभयो । यसरी स्वदेश र विदेश दुवैतिरको अनुभवको शिष्ट र विशिष्ट दोभानका रूपमा हामी श्री राजाराम बौलालाई पाउन सक्छौं । यो पुस्तक श्री बौलाको स्वदेश र विदेशको सूक्ष्म अध्ययन, अवलोकन र अनुभवको सुन्दर र सार्थक सङ्गम हो भन्न सकिन्छ । डा. दुबसु क्षेत्री |
Mera Paila – Rajaram Bartaula
Reviews
There are no reviews yet