The Metamorphosis (Nepali) – Franz Kafka |
अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो घुमुवा बिक्रेता पेशालाई निरन्तरता दिन सकेन ।
एक्लै बाँच्नुको पीडा , भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ । फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्व साहित्य बजारमा अत्यधिक रुचाइएको र कयौं भाषामा अनूदित कृतिमध्ये एक हो । |
Reviews
There are no reviews yet.