Shop Online For Books | Stationery | Fashion | Gift Items

Mahastipathan Sutta – Murali Adhikari

449

Availability: 5 in stock

SKU: Mahastipathan Sutta (RBD) Categories: , , Tags: ,
महासतिपठ्ठान सुत्त
‘महासतिपट्टान सुत्त’ सत्य मोक्ष साधना विधिको गहन् व्याख्या मात्र होइन, यो सुत्त यथार्थतामा निर्वाण साधना विधिको गहन व्याख्या गरिएको यो जगत्को सर्वश्रेष्ठ ग्रन्थ हो । यो संसारमा कृष्ण, शिव, जिसस आदि अवतारहरूले मोक्ष साधनाको व्याख्या गरेका छन् । स्वयम् भगवान् बुद्धले पनि त्रिपिटकका विभिन्न सुत्तहरूमा निर्वाण साधनाहरूको व्याख्या गर्नुभएको छ, तर जुन पूर्णता, सरलता, स्पष्टता,
सूक्ष्मता, गहनता र चरणबद्ध रूपमा भगवान् बुद्धले निर्वाण साधना विधिको व्याख्या महासतिपट्टान सुत्तमा गर्नुभएको छ, यो व्याख्या यो जगत्मा अन्य मोक्ष ग्रन्थहरू मात्र नभईकन स्वयम् भगवान् बुद्धका अन्य सुत्तहरूमा पाइँदैन । यस अर्थमा ‘महासतिपट्ठान सुत्त’ निर्वाण अभिलाषी साधकहरूका लागि यो जगत्को
सर्वश्रेष्ठ साधना ग्रन्थ हो।

Mahastipathan Sutta – Murali Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon