Jar – Rajen Moktan

जार – राजेन मोक्तान

320

Availability: 5 in stock

सन् १९७१ मा बी०ए० पास गरेका राजेन मोक्तान कलेज जीवनदेखि नै साहित्यमा रुचि राख्न थालेका थिए । सन् १९७१ मा पहिलो उपन्यास ‘पूजाको फूल’ प्रकाशित भएपछि १९७४ सालमा पुलिस एसआईको जागिर खान पुगे। ३६ वर्षको लामो सेवा पुरयाएर सेवानिवृत्त भएपछि थन्क्याएको कलम फेरि उठाएर विभिन्न पत्रपत्रिकामा कथाहरू योगदान गर्न थाले। सन् २०१५ मा उनको कथा सङग्रह ‘मन मेरो’ प्रकाशित भयो।गोर्खाल्याण्ड आन्दोलनमाथि लेखिएको उनको कथा, ‘चक्रव्यूह लें २०१७ मा पूर्ण राई स्मृति पुरस्कार प्राप्त गरे । ‘जार’ उनको दोस्रो कथा सङ्ग्रह हो। कथाकार, उपन्यासकार मात्र नभएर उनी कार्टुन कोर्छन् अनि वन्य प्राणीहरूका फोटो खिचिहिँड्छन् । हाल उनी उनको दोस्रो उपन्यास तयार पार्न लागिपरेका छन् ।
Jar – Rajen Moktan

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Kirat Jati
    Kirat Jati - Gopal Siwakoti
    Qty: 1
    Price: 575
    Remove
    Man Mero
    Man Mero - Rajen Moktan
    Qty: 1
    Price: 192
    Remove
    Shop Ratna Online
    Right Menu Icon