Man Mero – Rajen Moktan

मैन मेरो – राजेन मोक्तान

  • Man Mero
  • Rajen Mokttan
  • Pramila Prakashan
  • Nepali
  • 123 pages

192

Availability: 5 in stock

SKU: Man Mero (RBD) Categories: , Tags: ,
” कथाकारले तर जीवन यात्रामा भेटिने हामीले चिनेको जानेकै जस्ता चरित्रहरू राखेका छन् कथाहरूमा। सुख-दुःख, मिलन-विछोड़, छल-कपट, ‘लोकाचार, लोलुपता, विवशता, नैराश्यकै रंगहरूले पोतिएका छन् ती पात्र-पात्राका अनुहारहरू। कथाहरू पढ्दा कुनै विरानो मुलुकमा विचरण गरेको जस्तो लाग्दैन पाठकलाई। कथामा कनै चरित्र ‘जीवन बेरंगका’ भइसकेका कुरा गर्छन्, कोही ‘कहिल्यै नमेटिने तिर्खा जस्तो विषाद’ मान्छ। कोही जोडीको चाहना राख्छ, कोही प्युनलाई बहाना खोज्छ…”
मोहन ठकुरी

Man Mero – Rajen Mokttan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon