Gandakiko Muhantira – Pratik Dhakal

गण्डकीको मुहानतिर– प्रतीप ढकाल

250

Out of stock

Restock Email Notification

SKU: Gandakiko Muhantira Categories: , Tag:

हिमाच्छादित पर्वत, पर्वतारोहण, हिमाली जाति र तिनको संस्कृतिका बारेमा नियात्रा पुस्तकहरू लेख्ने र मुलुकभित्र सर्वाधिक बिक्री हुने लेखक हुन्- प्रतीक ढकाल । उनी हिमाल र पर्वतका अनन्य मित्र मात्र होइनन्, भक्त र उपासक समेत हुन् । यही भक्तिका प्रतापले होला, यिनका कलममा पाठकलाई लठ्याउने जादू छ। प्रतीकले लेखेका किताबहरू पढ्न थालेपछि छोड्न सकिँदैन ।
वैरागी काइँला
२०६८ सालमा प्रथम पटक प्रकाशित प्रतीक ढकालको नियात्रा ‘गण्डकीको मुहानतिर’ प्रथमतः यसको मनास्लु आस्वादनको रोमाञ्चकारी चित्रणका कारण विशिष्ट छ । तर, मेरालागि यो कृति अन्य एक कारणले पनि चिरस्मरणीय बन्न पुगको छ । सो के भने, पहाडमै जन्मेर, नसानसामा पहाडी रगत बोकेर, पहाडकै अणुवंश लिएर बाँचिरहेको मभित्र सुषुप्त अवस्थामा रहेको पहाड प्रेम र पहाड-दर्शनलाई यस पुस्तकले लावा उरालेजस्तै गरी उरालिदियो । यो कृति पढेदेखि नै मलाई पहाड, र क्रमशः चुलिँदै जाने हिमाल केवल जमिनका थुप्रा मात्रै होइनन्, ती हामीभित्रकै प्राणतत्त्व र जीवन दर्शनका अजस्र स्रोतहरू हुन् भन्ने कुराको बोध हुन थाल्यो । त्यसपछि म उनका सबै नियात्राकृतिको एउटा सम्मोहित पाठक बन्न पुगेँ । यस सम्मोहनको लत ममा तब गएर प्रकटित भयो जब मैले मेरो विद्यावारिधि नै पर्वतीय साहित्यमा गर्ने निधो गरेँ । जति जति मेरो अध्ययन अगाडि बढिरहेको छ, उति उति मभित्रको पर्वतप्रेम आकाशिदै गइरहेको छ । मेरो जिज्ञासाको यो ऊर्ध्वगामी यात्राका उन्नायक नेपाली पर्वतीय साहित्यका एक अविश्रान्त साधक तथा नायक प्रतीक ढकाल हुन्, र यस उडानको स्पार्क प्लग उनको ‘गण्डकीको मुहानतिर’ र उनका अन्य पर्वतीय नियात्राकृति नै हुन् ।
Gandakiko Muhantira – Pratik Dhakal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

29
    29
    Your Cart
    Deshko Maya
    Deshko Maya - Yashu Shrestha
    Qty: 1
    Price: 70
    Remove
    Geralds Game
    Gerald's Game - Stephen King
    Qty: 1
    Price: 1,120
    Remove
    All That Man Is
    All That Man Is - David Szalay
    Qty: 1
    Price: 800
    Remove
    Political Demography Of Nepal
    Remove
    Raha Ke Phool (Hindi)
    Raha Ke Phool (Hindi) - Sadhguru
    Qty: 1
    Price: 320
    Remove
    The Time Machine Om Books
    Remove
    Samriddhika Adhar
    Remove
    Nirjoya
    Nirjoya - Daju Gurung
    Qty: 1
    Price: 499
    Remove
    Role Number One
    Role Number One - Radha Paudel
    Qty: 1
    Price: 275
    Remove
    The Mastery of Love
    Remove
    Concrete Rose
    Concrete Rose - Angie Thomas
    Qty: 1
    Price: 640
    Remove
    Think Straight
    Think Straight - Darius Foroux
    Qty: 1
    Price: 400
    Remove
    Bhimsen 4 ko Khoji
    Remove
    Apriya new
    Apriya - Dhurba Chandra Gautam
    Qty: 1
    Price: 175
    Remove
    Paitalaka Chhapaharu
    Remove
    Shop Ratna Online
    Right Menu Icon