Nirjoya – Daju Gurung

निरजोया– दाजु गुरुङ

US$4.99

Availability: 5 in stock

SKU: Nirjoya Categories: , Tags: ,

श्री दाजु गुरुङ हङकङ नेपाली डायस्पोराका एक नेपाली समर्पित स्रष्टा हुन् । उनको पहिलो कथासङ्ग्रह ‘टाँकीका फूलहरू’मा त्यही डायस्पोरा भूमिमा कार्यरत नेपाली र उनीहरूका परिवेशको जीवन छ । दोस्रो कृति अझ परिस्कृत रूपमा आयो ‘लाइ-सी’ कथासङ्ग्रह । मनमोहक भाषामा जीवनहरूको सुन्दर चित्र उतार्ने गुरुङका कथा मनोवैज्ञानिक गहिराइका छन् । सुन्दर गद्य लेख्ने कलम सिद्धहस्त भएपछि यो तेस्रो कृति ‘निरजोया’ आख्यान आएको छ । थालेपछि छोड्न नसकिने शैली र विषयको यस आख्यानमा नेपालीको लेबर डायस्पोरा मलेसियामा पुगेका हाम्रा युवाको गति र स्थिति दर्शाउने एक जादू रहेछ । उनको भाषाको स्वाभाविकता र चारित्रीकरणको जीवन्तता अतुलनीय छ । उनका सिर्जनाको मूल्याङ्कन गर्न डायस्पोरिक समालोचना सिद्धान्तको आवश्यकता पर्दछ । डायस्पोरा स्टडिजका अनुसन्धाताको निमित्त गुरुङ भाइका यी तीन साहित्यिक कृति साँच्चै उपयुक्त छन् भनी सिफारिस गर्दछु | उनका कलम कदाचित् नरोकियोस् ।

Nirjoya – Daju Gurunga

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon