प्रिय काठमान्डू !
म ठस्स गनाउँदै पाको खाग खोज्न काठमाडौं आएको थिएँ । तर, शहरको रमझममा मैले पाको खाग र जङ्गलको सौन्दर्य बिर्सिएँ । पसिनाजीवी स्वयं खाग तस्कर रहेछन् ।
जङ्गलमा त हरेक जनावरको काम र कर्म छुट्टिन्छ तर मान्छेको त एकदमै रहस्य भरिएको हुँदो रैछ । पाले त केवल खाग गुमाउनुभो, त्यो देखिन्छ तर मान्छेले इमान गुमाएको त देखिँदो रैनछ ।
मलाई लाग्थ्यो, इमान भनेको मान्छेको मुकुट हो । तर, यो जति गुमायो, मान्छे त्यति असल देखिँदो रैछ ।
असल मानिसभन्दा त मलाई मेरै बुच्चै पा ठिक लाग्यो ।
गुडबाई काठमान्डू !
Gainda Times – Buddhisagar
गैंडा ताइम्स– बुद्धिसागर
- Year: 2082 BS
- Edition: 1
- 92 pages
- Paperback
US$2.75
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet