Buddhisagarka Kabita – Buddhisagar

NPR450.00

Availability: 5 in stock

SKU: Buddhisagarka Kabita (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

बुद्धिसागरका कविताले प्रेम, व्यक्तिगत स्वर्थमाथिको राष्ट्रिय प्रेम, राजनीतिको फोहरी खेल. राजधानीको मुटु वसन्तपुर र देशले बिर्सिएको कर्नालीको बाटोसम्म यात्रा गराउँछ ,कतै नठोकाई र नरोकीकन । शब्दहरु निस्सन्देह हृदयबाट अङ्कुरित हुन्छन् । रत्नपार्कमा भर्खरै टुक्रिएको खरबुजाको रातो टुक्रालाई कुनै बियर फ्याक्ट्रीको मालिकले आयोजना गरेको भेलासँग सम्झौता गराउने कवि बाको चिठीमा उनुत्तरित एक प्रश्न देख्छन् ‘कवि बनेको कान्छो छोराको कविता सुन्न पाएको छैन’ भनेर । आफ्नो कवितायात्राले कुन मोडमा गएर विश्राम लिने हो. दोमन भएका कवि पछि भुल्छु अथवा भुलिन्छु कि भन्ने पिरले कविता कोरिरहन्छन् ।Buddhisagarka Kabita – Buddhisagar

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon