Dharmachakra Prabartan Sutta – Murali Adhikari

धर्मचक्र प्रवर्तन सुता – मुरली अधिकारी

  • Dharmachakra Prabartan Sutta
  • Murali Adhikari
  • Shikha Books
  • Nepali
  • 202 pages

375

Availability: 5 in stock

SKU: Dharmachakra Prabartan Sutta (RBD) Categories: , , Tags: ,
भगवान बुद्धको विश्व प्रशिद्ध प्रथम धर्म प्रवचन
धर्मचक्र प्रवर्तन सुत्त
अप्रमाणित वा मोक्ष प्राप्त नगरेका गुरुहरूले प्रदान गरेका अपूर्ण, आंशिक, अस्पष्ट, भ्रामक, मिथ्या, बौद्धिक वा मानसिक आदि प्रकृतिका आध्यात्मिक साधनाका कारण भगवान् बुद्धको समयमा झै वर्तमान समयमा पनि असङ्ख्य साधक-साधिकाहरू अनेकन् आध्यात्मिक भ्रम, द्विविधा, सङ्घर्ष आदिमा फसी यथार्थ आध्यात्मिक रूपान्तर वा निर्वाणको अमृतलाई प्राप्त गर्न असमर्थ हुनुहुन्छ। यो स्थितिमा स्वयम् भगवान्द्वारा प्रमाणित एवम् कल्याणकारी धर्म उपदेश धर्मचक्र प्रवर्तन सुत्तले निर्वाणाभिलाषी साधक-साधिकाहरूलाई सत्य मोक्ष साधना मार्ग प्रर्दशित गराउने छ भन्ने तथ्यमा कोही दुई मत हुन सक्दैन। निर्वाणाभिलाषी साधकहरूलाई भगवान्को विश्वप्रसिद्ध धर्मचक्र प्रर्वतन सुत्तलाई अझ स्पष्टसँग बुझी स्वयम्को जीवनमा उतारेर धर्मचक्र उत्पन्न गर्न सहयोग होस् भन्ने ध्येयले यो पुस्तकलाई तीन खण्डमा विभाजन *गरी व्याख्या गरिएको छ।

Dharmachakra Prabartan Sutta – Murali Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    The Hare & The Tortoise
    Remove
    Chandrashamsher ka Tipotharu
    Chandrashamsherka Tipotharu -
    Qty: 1
    Price: 200
    Remove
    Bipashyana Sadhana
    Remove
    Shop Ratna Online
    Right Menu Icon