Degendra Rajbanshiko Atmahatya – Bimal Nibha

डेगेन्द्र राजवंशीको आत्महत्या – बिमल निभा

445

Availability: 5 in stock

SKU: Degendra Rajbanshiko Atmahatya (RBD) Categories: , Tags: ,

Degendra Rajbanshiko Atmahatya – Bimal Nibha |

आलुबखडाको बोटमा जुन दिन डेगेन्द्र राजवंशी पासो लागे , त्यो दिन नेपालको कम्युनिस्ट आन्दोलनले पनि एक किस्ता मृत्यु बेहोयो । अविराम उही आन्दोलनको अंश रहेका कवि विमल निभालाई दारुण विम्बका हैसियतले डेगेन्द्रले सदैव आलो रहने शोक दिए । र , यसरी यो सङ्ग्रह उनकै नाममा सचोट र सआक्रोश समर्पित छ ।

साढे पाँच दशकभन्दा बढी भइसक्यो , कवि विमल निभाले जगत्भरिका मान्छेका दुःख र शोकलाई आफ्ना कवितामा बास दिन थालेको । जनवादी , जनका जीवनवादी र जनका मुक्तिवादी कवि भएकाले उनको काव्य साधनाको पर्यावरण सदा प्रतिरोधी रहृयो । कुनै कवि मान्छेद्वेषी व्यवस्थाप्रति कतिसम्म आक्रामक हुन सक्छ , उनका कविताका मुद्रा त्यसका सबुत हुन् । त्यसमाथि उनले चलाउने व्यङ्ग्यको हतियार ! तब त उनका कविता भन्नासाथ एउटा खास तप्कालाई भयको कम्प छुट्छ । र , एउटा खास वर्ग ( उत्पीडित अनि गरिखाने ) लाई आफ्ना हातमा भरोसा , ऊर्जा र लडिरहने प्रेरणाको काव्य – इन्द्रेनी परेपछि आनन्दको कम्प र छुट्छ ।

कविका रूपमा विमल निभाको शक्ति यही हो कि तपाईं उनका कविताहरूसँग ‘ हाई – हेलो ‘ को मात्र सम्बन्ध कायम गर्न सक्नुहुन्न , मरिगए सक्नुहुन्न ! एक हरफसँग भेट हुनासाथ तपाईं यसरी बाँधिनुहुनेछ , त्यसपछि तपाईंलाई लाग्नेछ- पुरानो साथी भेटियो , जसले तपाईंका हरेक दुःखमा साथ दिएको थियो । यही साल सत्तरी टेकेका कविको सत्तरी वटा कविताको यो सङ्ग्रह तपाईंसँग पेटभरि बात मान आइपुगेको छ ।

-विनोदविक्रम केसी

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

24
    24
    Your Cart
    Satprayas
    Satprayas - Diamond Shumsher Rana
    Qty: 1
    Price: 395
    Remove
    Apriya new
    Apriya - Dhurba Chandra Gautam
    Qty: 1
    Price: 175
    Remove
    Bhagawati Strotra
    Remove
    Self Love
    Self Love - No Specified Author
    Qty: 1
    Price: 600
    Remove
    The Prophet Penguin
    Remove
    Yajurvwed Nepalima
    Remove
    Sangam
    Sangam - Mohan Bahadur Kayastha
    Qty: 1
    Price: 200
    Remove
    Aduwa Roti Manchhe
    Remove
    Atha Durgakawacham
    Remove
    Satra Bhoka Kag
    Satra Bhoka Kag - Bimal Nibha
    Qty: 1
    Price: 495
    Remove
    Hold My Hand
    Hold My Hand - Durjoy Datta
    Qty: 1
    Price: 320
    Remove
    Euta Bahula Nabhayako Bushirt
    Remove
    Shop Ratna Online
    Right Menu Icon