Aduwa Roti Manchhe – Educational Publising House

अदुवा रोटी माच्छे– एजुकेशनल पब्लिसिङ हाउस

99

Availability: 3 in stock

SKU: Aduwa Roti Manchhe (RBD) Categories: , , Tag:

“अदुवारोटी मान्छे” एक जादुई चरित्र अदुवारोटी मानिसको बारेमा पुरानो लोककथा हो जसलाई बूढाबूढीले खाना पकाउने भट्टीमा पकाएपछि जीवनमा आउँछ । भट्टीबाट अदुवारोटी मान्छेलाई निकाल्नासाथ बुरुक्क उफ्रन्छ र फटाफट् घर बाहिर दौडिन थाल्छ । अदुवारोटीलाई पक्रन बूढाबूढी र अरूपनि उसको पछि लाग्छ ।
के बूढाबूढीले अदुवारोटी मान्छे पक्रन सक्छन् ? जान्नको लागि यो कथा पढ्नुहोस् ।

Aduwa Roti Manchhe – Educational Publising House

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon