“अदुवारोटी मान्छे” एक जादुई चरित्र अदुवारोटी मानिसको बारेमा पुरानो लोककथा हो जसलाई बूढाबूढीले खाना पकाउने भट्टीमा पकाएपछि जीवनमा आउँछ । भट्टीबाट अदुवारोटी मान्छेलाई निकाल्नासाथ बुरुक्क उफ्रन्छ र फटाफट् घर बाहिर दौडिन थाल्छ । अदुवारोटीलाई पक्रन बूढाबूढी र अरूपनि उसको पछि लाग्छ ।
के बूढाबूढीले अदुवारोटी मान्छे पक्रन सक्छन् ? जान्नको लागि यो कथा पढ्नुहोस् ।
Aduwa Roti Manchhe – Educational Publising House
Reviews
There are no reviews yet