Cruise Dairy – Bishworaj Adhikari

क्रुज डेरी – विश्वराज अधिकारी

315

Availability: 5 in stock

केही दिन पहिले मात्र क्रुज यात्रा सकेर आएको मलाई क्रुज यात्राबारे आफ्नो छोटो अनुभव लेख्न आदरणीय लेखक विश्वराज अधिकारीले अवसर दिनुभयो । कृतज्ञ छु ।
यात्रा स्थलमार्ग, हवाइमार्ग र जलमार्गबाट गर्न सकिन्छ । हामी नेपालीहरू समुद्रसँग जोडिएनौं । तसर्थ ठूलो पानीजहाजमा दुई चार दिनको जलयात्रा हाम्रो लागि सम्भव छैन ।
1
I
नर्वेजियन क्रुजबाट न्यूयोर्कदेखि बहमाससम्म जाने अवससर मेरा लागि अत्यन्तै रोमाञ्चक थियो । त्यो सोहू तल्ले भीमकाय क्रुजमा एउटा छुट्टै सानो संसार थियो । चार हजार मानिसलाई सुत्ने कोठा, पाँच दिनसम्म चौवीसै घण्टा भोजनका लागि खुला रेष्टुरेण्टहरू, अनवरत रुपमा सञ्चालित मनोरञ्जनका लागि बिभिन्न स्थानहरू, क्यासिनो, सपिङ्ग सेन्टर, फिटनेस सेन्टरलगायत सबै सेवाहरू जमिनबाट सयौं माइल टाढा सम्भव त्यो क्रुजमा बनाएको थियो । एटलान्टिक ओसनमा एकसय दस घण्टाको निरन्तर यात्रा मेरो लागि जीवनमा अविस्मरणिय रहने छ ।
मेरो अनुरोध छ, यदि समुद्र भएको देशमा कुनै पनि व्यक्ति पुग्नुभयो भने सम्भव भएमा क्रुजको अनुभव अवश्य गर्नु होला ।
क्रुज डायरी लेखेर क्रुजबारे विस्तृत विवरण नेपालीहरूलाई पस्कन सफल आदरणीय व्यक्तित्व श्री विश्वराज अधिकारीज्यूप्रति हार्दिक नमन !
Cruise Dairy – Bishwa Raj Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    Deception Point
    Deception Point - Dan Brown
    Qty: 1
    Price: 800
    Remove
    Beyond Possible
    Beyond Possible - Nimsdai Purja
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon