Saphaltaka Sutra – Bishworaj Adhikari

NPR400.00

Availability: 5 in stock

SKU: Saphaltaka Sutra (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

शुभकामना
मैले पुस्तक सानै उमेरको हँदादेखि पढ्न शुरू गरेको हुँ । अहिले शरीर धेरै थाक्न थालेको छ, पहिले जति सक्रिय छैन । तर पनि पुस्तक देखें भने सकभर छोडदिन, पढ्ने प्रयास गर्छ ओच्छेनमै सुतेर भए पनि। मैले जीवनभरि पढिराखें । चर्चित किताब सके मेरो नजरबाट बञ्चित नभए होलान् । मलाई उपहार दिएका पुस्तकहरू पनि पढें । मैले भर्खर लेखन शुरू गरेका नवलेखकहरूका पुस्तक पनि पढ़ें । मैले पढेका सबै पुस्तकहरूबाट ज्ञान पाएको छु । आनन्द पाएको छु। सबथोक पाएको छु । अमेरिकाको ओक्लहोमामा प्राध्यापन गरिरहनु भएका चर्चित साहित्यकार श्री विश्वराज अधिकारीले आफ्नो यस पुस्तक ‘सफलताका सूत्र’ मा समावेस गर्नु भएका सबै लेख सामग्रीहरूलाई लेख्नु अघि ती सबैबारे बारम्बार अध्ययन, अनुसन्धान, साक्षात्कार, अन्तरक्रिया गरेर लेख्नु भएको छ। यस्ता पुस्तक हाम्रो साहित्यमा कम छन् । लेख्नै पर्ने पुस्तक हो यो। पाठकहरूले यस पुस्तकबाट ज्ञानको प्रचुर लाभ लिन सक्ने छन् भन्ने मेरो विश्वास छ। लेखकलाई शुभकामना ।

Saphaltaka Sutra – Bishworaj Adhikari

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon