Byakti Ek Byaktitwa Anek – Gopi Krishna Sharma

ब्याक्ति एक ब्याक्तित्वा अनेक – गोपीकृष्ण शर्मा

750

Availability: 5 in stock

SKU: Byakti Ek Byaktitwa Anek (RBD) Categories: , Tags: ,

Byakti Ek Byaktitwa Anek – Gopikrishna Sharma |

गोपीकृष्ण गुरु एक सर्वतोमुखी प्रतिभावान् साहित्यका जुनसुकै विधामा कलम चलाउन सक्ने विशिष्ट साहित्यकार हुनुहुन्छ र मूर्धन्य विद्वान् पनि । उहाँको छात्रहरूलाई पढाउने सभा गोष्ठीहरूमा मन्तव्य दिने र प्रवचन गर्ने शैली पनि अत्यन्त उत्कृष्ट , बोधगम्य र मनोरम हुने गर्दछ । यस्ता वरद् सरस्वती – पुत्र विद्वान् , मनीषी गुरुको उत्तरोत्तर सुख , शान्ति , समृद्धि , सुस्वास्थ्य र सुदीर्घ जीवनको कामना गर्दछु ।

– युवराज शर्मा गौतम
वरिष्ठ साहित्यकार , गुल्मी

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Awalokan Ra Bibechana
    Remove
    Shop Ratna Online
    Right Menu Icon