Bibek Chudamani – Murali Adhikari

विवेक चुडामणि – मुरली अधिकारी

  • Bibek Chudamani
  • Murali Adhikari
  • Shikha Books
  • Nepali
  • 326 pages

475

Out of stock

Restock Email Notification

SKU: Bibek Chudamani (RBD) Categories: , Tags: ,

विवेक चूडामणी
जगत् विषयप्रतिको गहन वैराग्य भाव नै मोक्ष साधनाको प्रथम कदम हो । जबसम्म तपाईंमा जंगत्का विषयप्रति गहन वैराग्य भाव उत्पन्न हुन सक्दैन, त्यो क्षणसम्म तपाईं मोक्षको नाममा जे जति आध्यात्मिक साधना वा कर्महरु गरे पनि मोक्ष लक्ष्यमा प्रथम सत्य पाइला अगाडि बढाउन असमर्थ नै रहनुहुनेछ । वर्तमान समयमा पनि असंख्य साधकहरु जगत् विषयप्रतिको गहन वैराग्य भावको अभावको कारण नै मोक्ष साधनामा असफल भइरहनुभएको छ ।
यो विषम स्थितिमा आठ वर्षको उमेरमा नै जगतको मिथ्यात्वको बोध गरी संसार त्याग गर्नुभएका, जगतगुरु आदि शङ्काराचार्यले ‘विवेक चूडामणी’ मा व्यक्त गर्नुभएका गहन वैराग्य विचारहरुले मोक्ष अभिलाषी साधकहरुमा असत् जगत् विषयप्रति गहन वैराग्य चिन्तन उत्पन्न गर्दै मिथ्या जगत्बाट सत्य ब्रम्हातर्फको शाश्वत यात्रातर्फ विचरण गर्न अवश्य प्रेरित गर्ने छ । शब्द शब्दमा हृदयलाई स्पर्श गरी वैराग चिन्तन र जीवन चिन्तनको गहिराइमा साधकहरुलाई प्रवेश गराउने आदि शङ्कराचार्यको यो विशिष्ट आध्यात्मिक कृति मोक्षअभिलाषी साधकहरुको लागि अत्यन्त उपयोगी साधना ग्रन्थ हो ।
Bibek Chudamani – Murali Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon