Anrundhatiko Mrityu – Bishnu Bhandari

अरुन्धतीको मृत्यु– विष्णु भण्डारी

350

Availability: 5 in stock

SKU: Anrundhatiko Mrityu Categories: , Tags: ,

अरुन्धतीको मृत्यु जनयुद्धकालीन यथार्थमाथि लेखिएका कथाको सङ्ग्रह हो । यस सङ्ग्रहमा युद्धकालका केही प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथा छन् । यी कथाले त्यो समयको यथार्थलाई खोतल्ने प्रयास त गर्छन् नै सँगसँगै देश र जनताका लागि आफ्नो अनमोल जीवन बलिदान गर्ने योद्धाहरूको शौर्य र साहसको गाथा पनि चित्रण गर्छन् ।
जनयुद्धका बेला सत्ताको विरोध गरेकै कारण ठुलो संख्यामा मानिसहरू मारिन पुगे, कैयौँ बेपत्ता भए । फरक मत राखेकै कारण कैयौँ विस्थापित भए । विद्रोहीलाई गाँसबास दिएकै कारण कैयौँले अमानुषिक यातना भोगे । र, निरङ्कुश सत्ताविरूद्ध लड्दालड्दै हजारौं युवाहरूले सहादत प्राप्त गरे । कथासङ्ग्रहमा युद्धकालीन समयका यिनै बर्बरता र प्रतिरोधी सङ्घर्षका कथाव्यथा चित्रण गर्ने प्रयत्न गरिएको छ ।

Anrundhatiko Mrityu – Bishnu Bhandari

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    Kehi Anuhar Kehi Kshan
    Remove
    Sentosa
    Sentosa - D.R.
    Qty: 1
    Price: 500
    Remove
    Gabriels Redemption
    Remove
    Suunko Pahad
    Suunko Pahad - Bishnu Bhandari
    Qty: 1
    Price: 395
    Remove
    Shop Ratna Online
    Right Menu Icon