Pahelo Gham – Bishnu Bhandari

पहेलो गम – बिष्णु भण्डारी

350

Availability: 5 in stock

SKU: Pahelo Gham (RBD) Categories: , Tags: ,
मन परेको वस्तु जति टाढा भयो उति नै ऊप्रतिको आशक्ति बढ्दै जान्छ । विदेश पुग्दा देश, देशभित्र आउँदा गाउँ र गाउँ पुग्दा आफ्नो घर | यसरी सम्बन्ध र पहिचानको सीमा समग्रबाट व्यक्तिसम्म र व्यक्तिबाट समग्रसम्म विस्तारित र सङ्केन्द्रित हुन्छ । निर्जन टापुमा भट्किएको मान्छेले वर्षोंपछि कुनै मान्छे भेट्यो भने उसले कहाँ खोज्न थाल्छ र उसको रङ, जात र राष्ट्रियता !

मान्छे जतिसुकै स्वार्थी र लोभी भए पनि उसले आफ्नो पहिचान भुल्दैन । आफ्नो आधार भुल्दैन । भुल्न सक्दैन । मान्छेले सबै भुले पनि यों भुल्न सक्ने छैनन् कि जनयुद्धले नै नेपाली समाजलाई घोर निराशा, उत्पीडन र निद्राबाट ब्युझाएको हो । अहिले आन्दोलन पहेंलो घामजस्तै ऊर्जाहीन भएको सत्य हो । तर, यो घाम सधैं यसरी नै कमजोर हुने छैन ।

Pahelo Gham – Bishnu Bhandari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon