Bhedigothadekhi Rastriya Panchayatsamma – Dawaphinjo Tamanga

भेडीगोठादेखी राष्ट्रिय पञ्चायतमा – दावाफिन्जो तामाङ

600

Out of stock

Restock Email Notification

SKU: Bhedigothadekhi Rastriya Panchayatsamma (RBD) Categories: , Tag:

Bhedigothadekhi Rastriya Panchayatsamma – Dawaphinjo Tamanga |

हिमाली जिल्ला रसुवाको एउटा भेडी गोठालो ठिटो दावाफिन्जो तामाङ देशको सर्वोच्च संस्था राष्ट्रिय विधायिकाको दोस्रो ठूलो पद उपाध्याक्ष बनेको रोमाञ्चक जीवन वार्ता यस कृतिमा छ । हालसम्मकै इतिहास हेर्दा पनि उक्त पदमा पुग्ने उनी एक्लो तामाङ हुन् । लाङटाङ हिमालको फेदमा रहेको एउटा भेडी गोठमा उनको जन्म हुन्छ, भेडा चराउँदै हुर्किन्छ र त्यस क्षेत्रको रणवन चाहार्छ । कैयौं दिनसम्म आफन्तका लाससँगै सुत्छन् । विश्वसँग वेखबर रहेको समय र समाजबाट जीवनलाई कोल्टे फेर्दै उनी राजनीतिमा प्रवेश गर्छन्, एकाएक राजा वीरेन्द्रसँग घनिष्टता बढ्छ र राष्ट्रिय पञ्चायतको उपाध्यक्षसम्मको यात्रा तय गर्न पुग्छन् । अनि, उनको जीवनकालमै दुर्गम जिल्ला रसुवाले विकासमा फड्को मार्छ | लेखक खोजराज गोले र पेमा मोक्तानले उहाँको यिनै जीवन वार्तालाई जीवन्त ढंगले अक्षरमा उतारेका छन् । जीवनका हरेक पाटोलाई आकर्षक शैलीमा उनेका छन् । मलाई विश्वास छ- यस पुस्तकबाट पाठकहरू दावाफिन्जोसँगै लाङटाङ हिमाललाई अवलोकन गर्दै वनजंगल, खोला र खर्कहरू घुमिरहेका हुनेछन् ।
अमृत योन्जन तामाङ, भाषाविद्
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Othello Bhundipuran
    Remove
    Sallipir
    Sallipir - Nayan Raj Pandey
    Qty: 1
    Price: 348
    Remove
    Seto Aatanka
    Seto Aatanka - Ismali
    Qty: 1
    Price: 235
    Remove
    Shop Ratna Online
    Right Menu Icon