Yatrako Laya – Pradip Sapkota

यात्राको लय– प्रदीप सापकोटा

300

Availability: 5 in stock

पनौती, रयालेमा जन्मिएका प्रदीप सापकोटा नियात्रा, कविता र समीक्षा लेखनीमा सक्रिय छन् । कानुन व्यवसाय तथा पर्यटन क्षेत्रमा आबद्ध उनी विभिन्न साहित्यिक तथा सामाजिक सङ्घ-संस्थाहरूमा नेतृत्व गर्दै आएका छन् । यात्रा गर्न औधी रुचि राख्ने उनका यसअघि ‘यात्राका इन्द्रेणी रङ’ (नियात्रासङ्ग्रह, २०७७), मनको वारपार (मुक्तकसङ्ग्रह, २०७८) प्रकाशित छन् । उनी आफू घुमेका स्थानहरूमा सरल भाषाशैलीमा लेखिएका नियात्रामार्फत पाठकहरूलाई घुमाउन सक्ने सामर्थ्य राख्छन् । यात्राका क्रममा देखेभोगेका स-साना दृश्य, घटना र अनुभूतिहरूलाई निजात्मक रूपमा रोचकतासाथ प्रस्तुत गर्न सक्नु उनको खुबी देखिन्छ । यात्राको लयमा उनले विगत सशस्त्र द्वन्द्वकालीन नेपाली समाजमा यात्राका क्रममा देखेभोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जीलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा कैद गरेका छन् । यात्राक्रमका परिवेश, प्राकृतिक दृश्य, यात्राका कठिनतम एवं सुखद पलहरूको मिठासपूर्ण वर्णन गरेका छन् । निजात्मकताले भिजेका, गतिशीलताले भरिएका र तथ्यात्मकता समावेश गर्न सक्नु नियात्राकारको शिल्पगत वैशिष्ठ्य लाग्छ ।
Yatrako Laya – Pradip Sapkota

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

18
    18
    Your Cart
    Pahichan
    Pahichan - Mamta Mishra
    Qty: 1
    Price: 400
    Remove
    The Art Of Rest
    The Art Of Rest - Claudia Hammond
    Qty: 1
    Price: 800
    Remove
    Three Cups Of Tea
    Three Cups Of Tea - Greg Mortenson
    Qty: 1
    Price: 800
    Remove
    Swasthya Bigyan
    Swasthya Bigyan - Khaptadbaba
    Qty: 1
    Price: 555
    Remove
    Nine Perfect Strangers
    Remove
    Urbashi
    Urbashi - Deviprasad Subedi
    Qty: 1
    Price: 500
    Remove
    Modern Hinduism
    Modern Hinduism - W.J. Wilkins
    Qty: 1
    Price: 172
    Remove
    Nepal Mandal
    Nepal Mandal - Keith Dowman
    Qty: 1
    Price: 2,000
    Remove
    Shreemadbhagavadgeeta 1
    Remove
    Hindu Myths
    Remove
    Samayako Chhal
    Remove
    I Too Had a Love Story
    Remove
    Lifes Mysteries
    Life's Mysteries - Osho
    Qty: 1
    Price: 480
    Remove
    The Circle of Bliss
    Remove
    Ayushman
    Ayushman - Bhaskar
    Qty: 1
    Price: 300
    Remove
    Just Like You
    Just Like You - Nick Hornby
    Qty: 1
    Price: 800
    Remove
    Yatrama Indreni Rang
    Remove
    Shop Ratna Online
    Right Menu Icon