Yatrako Bangladesh – Nagendra Neupane |
नगेन्द्र न्यौपानेको ‘ यात्राको बङ्गलादेश ‘ नामक कृतिमा यस्तो चुम्बकीय शक्ति छ , जसलाई पढ्न बसेपछि छोड्न सकिँदैन । यो नियात्रा सङ्ग्रहको भाषा , शैली , प्रस्तुति तथा बुनोट अत्यन्तै लोभलाग्दो छ । यात्रा साहित्यको गति औपन्यासिक छ , अर्गानिक छ तथा नितान्त अनुभूतिपरक छ । दृष्टि , श्रुति तथा प्रविधिको प्रयोग गरेर मस्तिष्कले लेखेका नियात्रा संग्रहको भिडमा यात्राको बङ्गलादेश मनले लेखेको प्रयोगवादी कृति हो ।
डा . रवीन्द्र समीर |
Reviews
There are no reviews yet