Yatharthabadi Rachanadristi Ra Bibechana – Ninu Chapagain

यथार्थवादी रचनादृष्टि र विवेचना – निनु चापागाईं

490

Availability: 5 in stock

SKU: Yatharthabadi Rachanadristi Ra Bibechana - Ninu Chapagain Categories: , Tags: ,

निनु चापागाईं
आमाबुबाको नाम : युवाकुमारी-डण्डपाणि चापागाईं
: दिङ्ला, साङ्ाङ्, षडानन्द नगरपालिका-४, भोजपुर
जन्मस्थान
जन्ममिति शिक्षा
: १३ माघ २००४ (26JAN. 1948)
: एम. ए. नेपाली, आचार्य (नव्यव्याकरण)
१. यथार्थवादी रचना दृष्टि र विवेचना (समालोचना, २०५१), २. मार्क्ससवादी चिन्तनमा सौन्दर्य (समालोचना, २०५४), ३. सन्दर्भ संस्कृति र सांस्कृतिक रूपान्तरण (संस्कृति, २०५९), ४. उत्तरआधुनिकतावाद : भ्रम र वास्तविकता (समालोचना, २०६१), ५. सांस्कृतिक रूपान्तरण (संस्कृति, २०६८), ६. दलित सौन्दर्यशास्त्र र साहित्य (समालोचना, २०६८), ७. पूर्ववाद र सइदेली विचार (समालोचना, २०७३), ८. प्रगतिशील कवि योगमाया र सर्वार्थ योगवाणी (समालोचना, २०७५), ९. रचना विविध (समालोचना, २०७९) ।
अनुवाद
1
१. पार्टी सङ्गठनका सिद्धान्तहरू (२०५७), २. मैले कसरी लेख्न सिकेँ (२०५९), ३. समाज र संस्कृति (२०६१), ४. गोर्कीका छानिएका वैचारिक रचनाहरू (२०६६), ५. मार्क्सवाद र सङ्गीत (२०६७), ६. मार्क्सवादी समालोचनापद्धति (२०६७), ७. मार्क्सवादी साहित्य चिन्तन (२०६७), ८. ब्रेख्त र ब्रेख्त (२०७५), ९. भारतीय दर्शनमा के जीवित छ र के मृत छ ? (२०७६), १०. गीताको गाँठो (२०७८), ११. व्यक्तित्वको विघटन (प्रकाशोन्मुख) ।
सम्पादन
१. प्रतिनिधि नेपाली कथाहरू (२०४६), २. पारिजात स्मृतिग्रन्थ (२०५१), ३. टनकपुर राष्ट्रिय हित कि राष्ट्रघात ? (२०४९), ४. सम्झनाको तरेलीमा कमरेड निर्मल लामा (२०५८), ५. संविधान सभा : सम्भावना र चुनौती (२०५९), ६. निर्मल लामाका केही रचनाहरू (२०६०), ७. लुसुनका शास्त्रीय शैलीका कविता : द्विभाषिक संस्करण (इ. २०१७), ८. स्मृतिमा डण्डपाणि चापागाईं (२०७४), ९. घनश्याम ढकाल स्मृतिग्रन्थ (२०७५), १०. अक्टोबर क्रान्ति शतवार्षिकी स्मारिका (२०७७), ११. स्मृतिमा स्वनाम (२०७९), १२. स्वनामका सङ्कलित रचना (२०८०) ।
पुरस्कार
कृष्णमणि साहित्य पुरस्कार (२०५१), युद्धप्रसाद मिश्र स्मृति पुरस्कार (२०६१), गोकुल साहित्य पुरस्कार (२०६२), हृदयचन्द्र स्मृति सम्मान तथा पुरस्कार (२०६५), पारिजात सिर्जनशील पुरस्कार (२०६५), महाकवि देवकोटा पुरस्कार (२०६९), हृदयचन्द्र सिंह स्मृति सम्मान २०७२, योगमाया शैक्षिक योगदान सम्मान (२०७७) ।
हाल
आजीवन सदस्य : नेपाल प्रज्ञाप्रतिष्ठान, अध्यक्ष : देवकोटा-लुसुन प्रज्ञाप्रतिष्ठान, अध्यक्षः घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान ।
Yatharthabadi Rachanadristi Ra Bibechana – Ninu Chapagain

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon