Yakji – Yuvraj Nayaghare

595

Availability: 5 in stock

बिहान हिँडेका पैतालाले बेलुकी वास बस्न नपाउँदासम्म अनेक दूरी पार गर्नुपर्छ । त्यो पनि उकालो, ओरालो, खाँच, अक्करे चेप र छाँगाछुर भीर । डोल्पाको उपल्लो भेगसम्म झण्डै एक महिने पैदल घुमाइको अद्भुत अनुभूति बटुलेका नियात्राकार युवराज नयाँघरेको विशेष लेखन, प्रस्तुति र शिल्पसँगै यो कृति आएको छ । याकजी डोल्पाको समाज, संस्कृति, सभ्यतासँगै गाँसिएको प्रकृतिको सुन्दर अभिलेख हो भन्ने कुरामा कुनै विमति छैन ।

Yakji – Yubaraj Nayaghare

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    The Man in the Brown Suit
    Remove
    Three Wishes
    Three Wishes - Liane Moriarty
    Qty: 1
    Price: 640
    Remove
    The Castle (Om)
    The Castle (Om) - Franz Kafka
    Qty: 1
    Price: 480
    Remove
    White Houseko Ghampani
    Remove
    Shop Ratna Online
    Right Menu Icon