Ek Hatko Tali – Yuvraj Nayaghare

NPR455.00

Availability: 5 in stock

SKU: Ek Hatko Tali (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

Language

Publisher

Ek Hatko Tali – Yuvraj Nayaghare |

निबन्ध लेख्नेहरू धेरै छन् , निबन्धकार भने थोरै । यिनै थोरै भित्रका अद्वितीय अनुहार हुन् , युवराज नयाँघरे ।

उनी निबन्धकार देवकोटा पनि होइनन् र शङ्कर पनि । त्यस्तै ओडेन र ब्रेख्त पनि होइनन् । तर उस्तै विचार , सिर्जनात्मकता , नयाँ दिशाहरूको खोजी , अनुशीलन र प्रयोग गर्ने शिल्पी भने हुन् ।

बदलिंदो प्रवृत्ति र विचारहरूको अनुसरण गर्दै आफूलाई समसामयिकताको सेरोफेरोमा समुपस्थित गर्ने नवीनताप्रति निकै जिज्ञासु नयाँघरे प्रकृतिप्रेम , पहाडी जीवनको सरलता , सौन्दर्यद्वारा उद्वेलित मन एवम् मानवीय पीडा संवेदनशील छन् र सामाजिक विसङ्गति , यथार्थताहरूको व्यङ्ग्यात्मक प्रतिबोधले उद्बोधित पनि ।

सामयिक परिवर्तन , प्रवृत्तिहरूको सापेक्षतामा सिर्जनात्मक प्रयोग गरेर मौलिकतासहित प्रस्तुत हुने निजात्मक वैशिष्ट्यका निपुण स्रष्टा नयाँघरेको एक हातको ताली नेपाली निबन्धमालाको अनुपम कृति हो ।

• कृष्णचन्द्रसिंह प्रधान

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon