Urbashi – Deviprasad Subedi

उर्वशी– देवीप्रसाद सुवेदी

  • Year: 2082 BS
  • Edition: 1
  • 182 pages
  • Paperback

US$5

Availability: 5 in stock

प्रेमको गहिराइमा अज्ञात चुम्बकीय शक्ति अन्तर्निहित हुन्छ । त्यही प्रेमसूत्रमा यो संसार अडिएको छ । तर यथार्थमा त्यो प्रेम सम्बन्ध जति मनमोहक हुन्छ, त्यति नै त्यसभित्रका आकर्षण-विकर्षणहरू पेचिला र पीडादायकसमेत हुन्छन् ।
उर्वशीमा निहित सौन्दर्यको मादकता अत्यन्त लोभलाग्दो छ । त्यसले अनुरागात्मक स्थितिलाई मात्र जन्माएको छैन, बरु त्यसले उसको जीवनमा अनेकौं सुख-दुःखका आरोह-अवरोहको अवस्था सिर्जना गरेको छ । परिणामतः उर्वशीले आफ्नो नृत्यकौशललाई परमप्रेमरूप शिवतत्त्वमा समर्पित गरेकी छ र त्यही नै उसको अन्तिम गन्तव्य बनेको छ ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon