Manu – Deviprasad Subedi

मनु – देवीप्रसाद सुवेदी

Rated 4.00 out of 5 based on 1 customer rating
(1 customer review)

599

Availability: 5 in stock

SKU: Manu (RBD) Categories: , Tags: ,

प्राचीनतम ऋग्वैदिक समाजका सामाजिक सांस्कृतिक पात्र, परिवेश र सम्पदालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यास हो — मनु ।
वैदिक वाङमय आध्यात्मतत्त्व याज्ञिक पद्धति र इतिहास अन्तर्घुलित विश्वको प्राचीनतम सिर्जना मानिन्छ । यसभित्रका मिथकीय एवम् प्राकऐतिहासिक चरित्र तथा घटनाहरूलाई सरस र परिष्कृत-परिमार्जित भाषिक शिल्पमा उनिएको यो उपन्यास विषयवस्तुको प्रस्तुतिका दृष्टिले समेत अभूतपूर्व छ ।
मनुष्यलोकका निम्ति नीति नियम र सामाजिक राज्यव्यवस्थांका प्रणेता मानिने मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले मुख्य रूपमा चित्रण गरेको छ ।
नितान्त पृथक् संसारभित्र विचरण गरी अकल्पनीय आख्यानात्मक आनन्द र अनुभूति यस उपन्यासबाट पाठकले प्राप्त गर्नेछन् ।

Manu – Devi Prasad Subedi

Weight 0.5 kg
Authors

Language

Publisher

1 review for Manu – Deviprasad Subedi

  1. Rated 4 out of 5

    Sarthak Ghimire (verified)

    Good read

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon