पाखापानी !
म्याग्दी जिल्लाको उत्तरीभेकमा अवस्थित एउटा सुपरिचित “मगरबस्ती”।
संवत् १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालिलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ ।
राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा चढाईं गर्छ ।
1
दुई दिनसम्म घनघोर युद्ध हुन्छ । रक्तपात मच्चिन्छ ।
गोर्खा राज्य विरुद्ध राहुगाड प्रश्रवणक्षेत्रका मगरहरूले किन विद्रोह गरे ? त्यसको कारण के थियो ? परिणाम के भयो ?
त्यही ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान हो-
“तुलु राजा” ।
Tulu Raja – Chandra Prakash Baniya
तुलु राजा– चन्द्रप्रकाश बानिया
- Year: 2082 BS
- Edition: 1
- 795 pages
- Paperback
₨795
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet